धक्कादार
Romanized: dhakkaadaara, dhakkaadaar, dhakkaadara, dhakkadaara
धक्का वा ठक्कर दिने; कडा धक्का भएको; प्रभावपूर्ण धक्का दिने; असरदार ठक्कर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [धक्का+दार]
1
धक्का वा ठक्कर दिने; कडा धक्का भएको; प्रभावपूर्ण धक्का दिने; असरदार ठक्कर भएको।