धक्क्याउनु
Romanized: dhakkyaaunu, dhakkyaunu
एकले अर्कालाई बेसरी धक्का दिनु, धकेल्नु; ठेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
एकले अर्कालाई बेसरी धक्का दिनु, धकेल्नु; ठेल्नु।
२.
चाँहिदोभन्दा बढी हाल्नु, कोच्नु।
३.
समाप्त गर्नु; सिद्ध्याउनु।
४.
पन्छाउनु, पर सार्नु।