निर्मुक्क

Romanized: nirmukk, nirmukka

केही नभएको; बुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत निर+बुको]

१.
केही नभएको; बुङ्गो।
२.
केही नजान्ने; बुद्ध।
३.
(क्रियाविशेषण) केही नहुने वा नजान्ने किसिमले।

सम्बन्धित शब्दहरू