निर्धन
Romanized: nirdhan, nirdhana
धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धन नभएको; कुनै जायजेथा नदेखिएको; गरिब; दरिद्र।