भुक्लुक्क
Romanized: bhuklukk, bhuklukka
उक्सिने, सुन्निने वा फुल्ने गरी; भुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुक् > भुक्लुक्+क]
१.
उक्सिने, सुन्निने वा फुल्ने गरी; भुक्क।
२.
एक्कासि लड्ने वा मर्ने चालले।