पुक्लुक्क
Romanized: puklukk, puklukka
एक पटक लड्दा वा उक्कँदाको किसिमले; पक्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
एक पटक लड्दा वा उक्कँदाको किसिमले; पक्लक्क।