पुक्लक्क
Romanized: puklakk, puklakka
कुनै देखिने बिमार नभई चरोजस्तै मरेर; कुनै छटपटाहट बेगरै सुटुक्कै मरेकोझैँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै देखिने बिमार नभई चरोजस्तै मरेर; कुनै छटपटाहट बेगरै सुटुक्कै मरेकोझैँ।