फक्लक्क

Romanized: phaklakk, faklakka, faklakk, phaklakka

कुनै वस्तु सहजै फुक्लने चालसँग; सजिलैसँग फुक्लिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल फक्लक्+क]

1
कुनै वस्तु सहजै फुक्लने चालसँग; सजिलैसँग फुक्लिने गरी।

सम्बन्धित शब्दहरू