पक्ल्याक्क
Romanized: paklyaakka, paklyaakk, paklyakk, paklyakka
उक्किँदा, उखेलिँदा, झर्दा वा हान्दाको किसिमले; पक्लक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) पक्ल्याक]
1
उक्किँदा, उखेलिँदा, झर्दा वा हान्दाको किसिमले; पक्लक्क।