पक्लक्क

Romanized: paklakk, paklakka

पाप्रो, बोक्रो, माटामा गाडिएको ढु‌ङ्गो आदि उप्कने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
पाप्रो, बोक्रो, माटामा गाडिएको ढु‌ङ्गो आदि उप्कने किसिमले।
२.
रुख, बिरुवा आदि जरैदेखि उखेलिने किसिमले।
३.
एकाएक मर्ने गरी; भुतुक्क ।

सम्बन्धित शब्दहरू