भक्लक्क
Romanized: bhaklakk, bhaklakka
लचिलो वस्तु लड्दा, ठोकिँदा वा झर्दाको किसिमले; भ्वाक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भक्ल]
1
लचिलो वस्तु लड्दा, ठोकिँदा वा झर्दाको किसिमले; भ्वाक्क।