भक्क
Romanized: bhakk, bhakka
दुध, पानी आदि उम्लिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भक्+क]
१.
दुध, पानी आदि उम्लिने गरी।
२.
फुल्ने वा सुन्निने किसिमले।