भक्कल

Romanized: bhakkal, bhakkala

कुनै फल प्राप्तिका लागि देवीदेवतालाई गरिने प्रार्थना; फल प्राप्ति भएबापत कुनै चिज चढाउँला भन्ने कबोल; भाकल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै फल प्राप्तिका लागि देवीदेवतालाई गरिने प्रार्थना; फल प्राप्ति भएबापत कुनै चिज चढाउँला भन्ने कबोल; भाकल।

सम्बन्धित शब्दहरू