भक्का

Romanized: bhakkaa, bhakk, bhakka

चामलको पिठो कचौरामा राखी बफ्याएर बनाइने खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चामलको पिठो कचौरामा राखी बफ्याएर बनाइने खानेकुरा।

सम्बन्धित शब्दहरू