भक्कानु
Romanized: bhakkaanu, bhakkanu
ज्यादै हर्ष वा ठुलो दुःख हुँदा बोली नफुट्ने गरी मुटु वा छातीमा रोकिएको गाँठो; उँभर्को; उमर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ज्यादै हर्ष वा ठुलो दुःख हुँदा बोली नफुट्ने गरी मुटु वा छातीमा रोकिएको गाँठो; उँभर्को; उमर्को।
२.
ठुलो गानो।
३.
माटो आदिको ठुलो डल्लो वा चपरी।