भक्कानिनु
Romanized: bhakkaaninu, bhakkaninu
भक्कानो छुट्नु; मनमा गाँठो पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भक्कानो+इ+नु]
१.
भक्कानो छुट्नु; मनमा गाँठो पर्नु।
२.
अप्रत्याशित घटनाले पिरोलिनु।