कानिनु

Romanized: kaaninu, kaninu

कानो बन्नु; आँखा नदेख्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कानो+इ+नु]

१.
कानो बन्नु; आँखा नदेख्ने हुनु।
२.
थुनबाट दुध आउन बन्द हुनु; गानिनु।

सम्बन्धित शब्दहरू