आत्मग्लानि

Romanized: aatmaglaani, aatmaglani, atmaglaani, atmaglani

आफूले गरेको कामको परिणामबाट मनमा हुने दिक्दारी; पछुतो; पश्चात्ताप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूले गरेको कामको परिणामबाट मनमा हुने दिक्दारी; पछुतो; पश्चात्ताप।

सम्बन्धित शब्दहरू