अभिमानिनी
Romanized: abhimaanini, abhimaaninee, abhimaninee, abhimaninii
अभिमान गर्ने(नारी); सेखी गर्ने(नारी);घमन्डी(स्त्री।) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अभिमान गर्ने(नारी); सेखी गर्ने(नारी);घमन्डी(स्त्री।)
२.
आफ्नो प्रशंसा आफैँ गर्ने(नारी);आत्मश्लाघी(स्त्री)।