अभिमानी
Romanized: abhimaani, abhimaanee, abhimanee, abhimanii
अभिमान गर्ने; सेखी गर्ने; घमन्डी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अभिमान गर्ने; सेखी गर्ने; घमन्डी।
२.
आफ्नो प्रशंसा आफैं गर्ने; आत्मरलाघी।