अभिमत
Romanized: abhimat, abhimata
इच्छा एवं अभिलाषा राखिएको; चाहेको; रुचि लिइएको; वाञ्छित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
इच्छा एवं अभिलाषा राखिएको; चाहेको; रुचि लिइएको; वाञ्छित।
२.
प्यारो; प्रिय।
३.
सम्मत; स्वीकृत।
४.
(नाम)
इच्छा; अभिलाषा।
५.
विचार; राय।