अभिमन्त्रित

Romanized: abhimantrit, abhimantrita

मन्त्रद्वारा संस्कार गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मन्त्रद्वारा संस्कार गरिएको।
२.
बोलाइएको; आमन्त्रित; निमन्त्रित।

सम्बन्धित शब्दहरू