अभिमन्त्रणा

Romanized: abhimantranaa, abhimantran, abhimantrana

निम्तो; निमन्त्रण; आमन्त्रण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निम्तो; निमन्त्रण; आमन्त्रण।
२.
मन्त्रद्वारा संस्कार गरिने क्रिया।

सम्बन्धित शब्दहरू