अभिमन्तव्य
Romanized: abhimantavy, abhimantawya, abhimantawy, abhimantabya
ज्ञातव्य; बोध्य; बोधनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
ज्ञातव्य; बोध्य; बोधनीय।
२.
विशेष मन्तव्य।