उपमन्त्रणा
Romanized: upamantranaa, upamantran, upamantrana
एकान्तको सल्लाह; गोप्य सल्लाह; खासखुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एकान्तको सल्लाह; गोप्य सल्लाह; खासखुस।