अनिमन्त्रित
Romanized: animantrit, animantrita
निम्तो नगरिएको; निमन्त्रणा नदिइएको; निम्तो नपाएको; ननिम्त्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निम्तो नगरिएको; निमन्त्रणा नदिइएको; निम्तो नपाएको; ननिम्त्याइएको।
२.
नबोलाइएको; डाकबोलाउ नगरिएको। विप. निमन्त्रित।