आमन्त्रित

Romanized: aamantrita, aamantrit, amantrit, amantrita

निम्तो गरिएको; बोलाइएको; निमन्त्रित; निम्तारो; निम्तालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
निम्तो गरिएको; बोलाइएको; निमन्त्रित; निम्तारो; निम्तालु।

सम्बन्धित शब्दहरू