मन्त्रित

Romanized: mantrit, mantrita

परामर्श वा सल्लाह दिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परामर्श वा सल्लाह दिइएको।
२.
भनिएको; बोलिएको।
३.
मन्त्रद्वारा पवित्र तुल्याइएको; अभिमन्त्रित।
४.
मन्त्र दिइएको वा सुनाइएको।

सम्बन्धित शब्दहरू