मन्त्रिनु

Romanized: mantrinu

मन्त्रने काम गरिनु; मन्त्रको प्रयोग गरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [मन्त्र+इ+नु]

1
मन्त्रने काम गरिनु; मन्त्रको प्रयोग गरिनु ।

सम्बन्धित शब्दहरू