मन्त्रिणी

Romanized: mantrinee, mantrinii, mantrini

मन्त्रीकी पत्नी; मन्त्रिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मन्त्रीकी पत्नी; मन्त्रिनी।
२.
मन्त्रीको काम गर्ने वा परामर्शदाता स्त्री।

सम्बन्धित शब्दहरू