अभिप्रेरित

Romanized: abhiprerit, abhiprerita

हौसला पाएर जोसिएको; आँट पाएर उत्साहित; उत्प्रेरित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
हौसला पाएर जोसिएको; आँट पाएर उत्साहित; उत्प्रेरित।

सम्बन्धित शब्दहरू