अभिप्रेत

Romanized: abhipret, abhipreta

खास उद्देश्य राखिएको; आन्तरिक इच्छा गरिएको; चाहेको; अभिलषित; वाञ्छित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास उद्देश्य राखिएको; आन्तरिक इच्छा गरिएको; चाहेको; अभिलषित; वाञ्छित ।
२.
(नाम) सम्मति; स्वीकृति।

सम्बन्धित शब्दहरू