अनुप्रेरित
Romanized: anuprerit, anuprerita
कुनै कार्यप्रति प्रेरणा गरिएको; प्रोत्साहित; अभिप्रेरित; प्रभावित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत अनु+प्रेरित]
1
कुनै कार्यप्रति प्रेरणा गरिएको; प्रोत्साहित; अभिप्रेरित; प्रभावित।