प्रेरित
Romanized: prerit, prerita
प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रेरणा गरिएको; कामविशेषमा प्रवृत्त गराइएको; उत्तेजित।
२.
पेलिएको; ठेलिएको; घचेटिएको।