बेरित

Romanized: berit, berita

रीत वा काइदा नमिलेको; बेथितिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [बे+रीत]

१.
रीत वा काइदा नमिलेको; बेथितिको।
२.
(नाम) रीत नपुगेको वा नमिलेको स्थिति; बेथिति; अनरीत।

सम्बन्धित शब्दहरू