उत्प्रेरित
Romanized: utprerit, utprerita
हौसला दिइएको; प्रेरित; उत्साहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
हौसला दिइएको; प्रेरित; उत्साहित।