उत्प्रेक्षा

Romanized: utprekshaa, utpreksha, utpreksaa, utpreksh

अन्दाज; अनुमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्दाज; अनुमान।
२.
असावधानी; लापर्बाही।
३.
(हेर्नुहोस्) उत्प्रेक्षण।
४.
प्रस्तुत वस्तुमा अप्रस्तुत वस्तुको आरोप गरिँदा पर्ने अर्थालङ्कार। (जस्तै- जून पनि आयो कि त उनकै रूप हेरी)।

सम्बन्धित शब्दहरू