उत्प्रेक्षण
Romanized: utprekshana, utprekshan, utpreksan, utpreksana
सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम।
२.
एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना।