प्रेक्षण
Romanized: prekshana, prekshan, preksan, preksana
हेर्ने वा देख्ने काम; हेराइ; देखाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हेर्ने वा देख्ने काम; हेराइ; देखाइ।
२.
आँखा; नेत्र।
३.
तमासा; दृश्य।