भेक्षण

Romanized: bhekshana, bhekshan, bheksan, bheksana

चरु तयार गरिएका मूल पात्रबाट हवन गर्नका लागि झिकिने पात्र; चरुस्थाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चरु तयार गरिएका मूल पात्रबाट हवन गर्नका लागि झिकिने पात्र; चरुस्थाली।

सम्बन्धित शब्दहरू