उत्प्रेरणा

Romanized: utpreranaa, utpreran, utprerana

मनमा उठेको प्रेरणा; भित्री प्रेरणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा उठेको प्रेरणा; भित्री प्रेरणा।
२.
शैक्षिक कार्यकलापमा विद्यार्थीको उत्सुकता सृजना गरी त्यसलाई उद्देश्यपूर्तिका लागि अखण्डित बनाइरहने प्रक्रिया; अभिप्रेरणा।

सम्बन्धित शब्दहरू