उत्प्रेरक
Romanized: utprerak, utpreraka
रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रासायनिक प्रक्रियालाई तीव्र पार्ने एक प्रकारको वस्तु।
२.
उत्प्रेरणा सिर्जना गर्ने तत्त्व; उद्दीपक।
३.
(विशेषण)
मनमा प्रेरणा जगाइदिने; हौसला बढाइदिने (व्यक्ति वा वस्तु)।