प्रेरणा
Romanized: preranaa, preran, prerana
कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैले कसैलाई कुनै कार्य वा उद्देश्यप्रति प्रवृत्त गराउने क्रिया; हौसला वा उत्साह।
२.
मानसिक प्रवृत्तिको सक्रियता; उत्तेजना।
३.
उत्तेजना दिलाउने माध्यम वा कार्य; उत्तेजन; उद्दीपन।