प्रेरणार्थक
Romanized: preranaarthaka, preranaarthak, preranarthak, preranarthaka
कसैलाई कुनै विषय वा उद्देश्यप्रति प्रवृत्त वा उत्तेजित गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैलाई कुनै विषय वा उद्देश्यप्रति प्रवृत्त वा उत्तेजित गराउने।
२.
व्याकरणमा 'गर्न लगाउने' भन्ने अर्थ व्यक्त गर्ने क्रियाव्यापार (गराउनु, हलाउनु, छोपाउनु इ.) सँग सम्बन्धित; त्यस्तो क्रियाव्यापार जनाउने।