निरर्थक
Romanized: nirarthak, nirarthaka
विनामतलबको; अर्थ नभएको; निरर्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विनामतलबको; अर्थ नभएको; निरर्थ।
२.
वास्ता नभएको; निष्प्रयोजन।
३.
बेकम्मा।
४.
(नाम)
छन्दोभङ्ग नगराउन अर्थ नआउने शब्दहरूको प्रयोग गर्दा हुने काव्यदोष।