निरर्थ
Romanized: nirarth, nirartha
मतलब नभएको; सरोकार नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मतलब नभएको; सरोकार नभएको।
२.
अर्थहीन; अर्थ नलाग्ने; निरर्थक।