सार्थक
Romanized: saarthaka, saarthak, sarthak, shaarthaka
अर्थअनुसारको; अर्थले बताएबमोजिमको; मतलब भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्थअनुसारको; अर्थले बताएबमोजिमको; मतलब भएको।
२.
सफल; सिद्ध; अनुकूल ।
३.
काम लाग्ने; उपयोगी।