सार्थ
Romanized: saartha, saarth, sarth, shaartha
अर्थ वा मतलब भएको; अभिप्राययुक्त; सार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्थ वा मतलब भएको; अभिप्राययुक्त; सार्थक।
२.
(नाम)
व्यापारीहरूको दल; देशविदेश घुम्दै वाणिज्य, व्यवसाय गर्ने जमात।
३.
समूह; टोली।