सारार्थ
Romanized: saaraartha, saaraarth, saarartha, saraartha
सारका निमित्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सारका निमित्त।
२.
सार मात्र खिचिएको अर्थ; सारतत्त्व।