प्रार्थक

Romanized: praarthaka, praarthak, prarthak, prarthaka

कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने; प्रार्थयिता; प्रार्थी; याचक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने; प्रार्थयिता; प्रार्थी; याचक।
२.
(नाम) प्रार्थना गर्ने व्यक्ति।
३.
कन्या माग्ने व्यक्ति।
४.
वर।
५.
दर्खास्त दिने व्यक्ति; निवेदक; आवेदक।

सम्बन्धित शब्दहरू